नियम १००
सूचना दिनु पर्ने
अन्तर्राष्ट्रिय स्तरको बोलपत्र वा पूर्व योग्यताको प्रस्ताव आव्हानको
सूचना नेपालस्थित सबै विदेशी दुतावासलाई दिनु पर्नेछ ।